• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक

  • 2021-01-19 
  • प्रकाशित

    Spread the love

    फिल्म फण्डा । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको फिल्म “गोर्खे ” को फिल्ममा समाबेस ,मुख्य दृश्य सहित टाईटल लिरिकल गीत सार्वजनिक गरिएको छ।

    बुढा सुब्बा डिजीटलको आफिसिएल युटुब मार्फत सार्वजनिक भएको यस गीतमा आवाज ,संगीत र एरेन्ज शास शाक्यको रहेको छ भने शब्द नग्वा फिन्जु पाख्रिनको रहेको छ ।
    यस गीतमा फिल्मका मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ ।

    नेपालको रमणीय स्थानहरु पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस चलचित्रलाई निर्देशक किम्मत गौतमले निर्देशन गरेका हुन ।

    गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्र लाई सिनेमामा देख्न पाईने बताए निर्माता हरि थापाले। फिल्ममा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

    सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन। करिब ४५ दिनमा छायांकन सकिएको छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ ।

    फिल्म फाल्गुनको दोश्रो साताबाट प्रदर्शनमा ल्याउने तयारी भईरहेको निर्माता हरि थापाले बताए । यस्तै फिल्मको विदेशको शो पनि पक्का भएको निर्माण टिमले जानकारी दिएको छ । फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक
    गायक रामकृष्ण ढकालको ‘सानु’ (भिडियो)
    लोकगायक बमबहादुर कार्कीको ‘रारा तालैमा’(भिडियो)

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073