• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

गायिका दिपिका बस्नेतको ‘जुनीभरिलाई'(भिडियो)

  • 2021-01-11 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । धरान र धरानकी नवोदित गायिका दिपिका बस्नेतको गीत जुनीभरिलाई को म्युजिक भिडियो आज धरान १० स्थित होटल द रेबेल लन्जमा आयोजित कार्याक्रममा सार्वजनिक गरिएको छ ।

    धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको उपस्थितीमा आयोजित समारोहमा बिशेष अतिथिहरु गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए।

    कार्यक्रममा बोल्दै गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले नयाँ प्रतिभाहरु भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरि अघि बढ्नुपर्ने र यस्ता कार्यक्रमहरुको आयोजना भैरहदा कलाकारहरुको हौशला बढ्ने बताए। कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिंग , गीतकार तथा ब्लास्ट टाइम्सका सम्पादक गोपाल दाहाल , संगीत संयोजक निर्मल मगर।,

    मिस पुर्वान्चल फर्स्ट रनर अप इक्सा मादेनको आतिथ्य रहेको थियो। रेडमुन ईन्टरटेन्टमेन्टको निर्माणमा बनेको उक्त गीतको रचना रोशन प्रधान र संगीत निकेन राई र संगीत संयोजन सम समीरको रहेको छ भने सो म्युजिक भिडियोमा कलाकारहरु कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ ।

    प्रेमिकाले प्रेमीलाई गर्नै माया र भावनात्मक कुराहरुलाईदेखाईएको भिडियोको निर्दैशक प्रकाश लिम्बु, छायांकन र सम्पादन एडम लिम्बु ,पोस्ट प्रोडक्सन ड्रिम हाई स्टुडियो ,धरानमा गरिएको छ भने कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ । सो म्युजिक भिडियो रेडमुन ईन्टरटेन्टमेन्टको युटयुव च्यानबाट पनि हेर्न सकिने गीतकार तथा निर्माता रोशन प्रधानले जानकरी दिएका छन ।

    भिडियो:


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073