• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

समिर र रोशनीको ‘माकुरी’ (भिडियो)

  • 2021-01-18 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका ¥यापर राजेन्द्र भट्ट मिस्टर आर.जेको नयाँ गीत ‘माकुरी’ सार्वजनिक गरिएको छ ।

    समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आर.जेको र्याप छ । गीतमा शब्द नवराज कलाउनीको छ भने मिस्टर आरजेले नै संगीत भरेका छन् । गीतमा एरेन्ज मोहित मुनालको रहेको छ ।

    गीतको भिडियोमा पछिल्लो समयका युवामाझ लोकप्रिय कलाकारहरुलाई देख्न सकिन्छ । बिशेषगरी युट्युवका सिरिजहरुमा मन पराइएका जिबेश गुरुंग, यस्तै युट्युवमा प्रयांक गरेर चर्चामा आएका एलिस राई, यस्तै हास्य टेलिसिरियल सक्किगोनीका लोकप्रिय कलाकार हरिश निरौला (कक्रोज), मोडल उषा उप्रेती र टुईन्स गर्ल समारिका र स्मारिका ढकालको अभिनय रहको छ । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ ।

    प्रोस्ट प्रोडक्सनको काम नेप्सिने फिल्म स्टुडियोले गरेको हो भने भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोको सहायक निर्देशकमा मनिषा पोखरेल हुन् ।

    निर्देशक बिधानले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् ।

    त्यसैले यस भिडियोमा पनि निकै मिहिनतका साथ आफूले काम गरेको र दर्शकको प्रतिक्रियाका लागी प्रतिक्षारत रहेको बिधानले बताए । भिडियो हरि हुमागाईंले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा कलर भर्ने काम राजेन्द्र मोक्तानले गरेका छन् ।

    भिडियो:


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक
    गायक रामकृष्ण ढकालको ‘सानु’ (भिडियो)
    लोकगायक बमबहादुर कार्कीको ‘रारा तालैमा’(भिडियो)

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073