• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक (भिडियो)

  • 2021-01-27 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ ।

    निकै मार्मिक शब्द समावेश गीतको भिडियोमा पति वियोगको कथालाई देखाइएको छ । भिडियोमा गायिका मेचु आफैँ फिचर भएकी छिन् । भिडियोमा मेचुलाई ज्वाला राईले साथ दिएका छन् ।

    मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पेटेर पुरुङको छायांकन रहेको छ । राज पोखरेलले ड्रेन चलाएको भिडियोमा सम्पादन तथा कलर विष्णुहरी तिमल्सेनाले गरेका हुन् ।

    यसै गीत पुरुष भर्जनमा पनि सार्वजनिक भएको छ । पुरुष भर्जनमा भने संगीतकार कार्की आफैँले स्वर भरेका छन् ।

    पुरुष भर्जनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ ।



    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक
    गायक रामकृष्ण ढकालको ‘सानु’ (भिडियो)
    लोकगायक बमबहादुर कार्कीको ‘रारा तालैमा’(भिडियो)

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073