• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

  • 2021-01-13 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । ‘उड्नु छ ‘आज भन्दै आईन गायिका सीमा संग्रौला धरान र दस बर्ष अघि नोट एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पर्दपर्ण गरेकी धरानकी गायिका सीमा संग्रौलाले लामो समय पछि उड्नु छ आज बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन्।


    नोट एल्बमको के नै रुनु छ र बोलको गीत बाट त्यही बर्ष हिट्स एफएम म्युजिक अवार्डबाट सर्वोत्क्रस्ट नव प्रतिभाको अवार्ड समेत हात पार्न सफल गायिका सिमा संग्रौलाको के नै रुनु छ संगै जितेर मेरो मन , यो बैंश भित्र के छ , उताउलो मोरोले ताल पार्यो लगायतका गीतहरु लोकप्रिय रहेका छन।
    मेलोडी , फ्युजन र टिपिकल नेपालीपनका गीतहरु गाउन मन पराउने उनले उड्नु छ आज गीत बिशाल पाण्डेसंग मिलेर संगीत तथा रचना गरेका छन्। यस अघि ३ महिना अघि मात्र उनले बिशाल पाण्डे संग मिलेर नै माया आउन नजिक बोलको गीतको गीत तथा म्युजिक भिडीयो सार्वजनिक गरकी थिईन।
    लकडाउनको समयमा अडियो तयार गरि लकडाउन खुलेपछिको समयमा पर्यटकीय नगरी पोखरा र यस आसपासका क्षेत्रमा खिचिएको भिडीयोको छायांकन ,सम्पादन तथा निर्देशन बिशाल पाण्डेले गरेका छन्। उड्नु छ आज गीतलाई गायिका सीमाले आफ्नो प्रेरणादायी गीतको रुपमा लिएको बताउंछिन् । यहि गीतमा भने झैँ उनि अब भने निरन्तर संगीतमा आफ्नो पाइला चाली रहने बताउंछिन्।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073