• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ

  • 2021-01-12 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउडकी अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ भएको छ।

    सोमबार कोहलीले ट्वीट गर्दै पुत्री लाभ भएको जानकारी गराएका छन्।

    हामी दुबै जनालाई यो जानकारी दिन पाउँदा खुशी लागेको छ कि, आज साँझ हाम्रो छोरी भएको छ। हामी तपाईंहरूको माया र मंगल कामनाको मन देखिनै आभारी छौं, कोहलीले लेखेका छन्।

    हाम्रो सौभाग्य हो कि हाम्रो जिन्दगीको यो च्याप्टर अनुभव गर्न पायौं, उनले लेखेका छन्,हामीलाई थाहा छ तपाईंहरूले यो समयमा हामीलाई केही गोपनियता आवश्यक भएको बुझ्नुहुन्छ।

    उनीहरू आमा बावु बन्न लागेकोबारे पहिले नै घोषणा गरेका थिए। कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी अनुष्काले गत अगस्टमा आफू आमा बन्न लागेको घोषणा गरेकी थिइन्।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073