• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

निर्माता र निर्देशकको एक स्वर: ‘ब्याज खान जात्रा २ बन्दैन्’ (भिडियो)

  • 2017-01-20 
  • प्रकाशित

    Spread the love

    फिल्म हिट हुँदै गर्दा पछिल्लो समय प्राय: फिल्मका निर्माता निर्देशकहरु सिक्वेलको प्रलोभनमा फस्छन् अनि कतिपय फिल्मका सिक्वेल बन्छन् पनि । कसैले सफलता चाख्छन् कोहि फ्लपको ट्याग पाउँछन् ।

    यो बीचमा पछिल्लो ६ हप्ता पहिले रिलिज भई हलमा प्रदर्शनरत फिल्म ‘जात्रा’को सिक्वेलको माग दर्शकबाट हुँदै गर्दा फिल्मका निर्माता निर्देशकले भने सिक्वेलको बारेमा फरल धारणा राखेका छन् ।


    फिल्मीखबरसँगको भिडियो संवादमा लिड अभिनेता समेत रहेका निर्माता रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदिप भट्टराईले भने, ‘ब्याज खान सिक्वेलको पछि लाग्दैनौं, राम्रो कथा तयार भयो र टिमभित्र कुरा मिल्यो भने मात्र त्यो बारेमा सोचिनेछ।’

    अर्का निर्माता सिंगे लामाले पनि निर्माण टिमभित्र कुरा मिल्यो र सबैको सहमति भएमा मात्र सिक्वेल बन्ने बताए । हिट नामलाई जोडेर बिल्कुल फरक विषयमा सिक्वेल बनाउने क्रम बढ्दो छ, तर ‘जात्रा’ टिमले भने फिल्म सकिँदा नै सिक्वेलको लागी कथा छोडिएको चर्चा हुँदा समेत सिक्वेल निर्माणमा फरक मत राखेको हो ।
    फिल्ममा बानियाँसँगै बर्षा राउत, विपिन कार्की, रविन्द्र झा लिड अभिनयमा छन् । फिल्म ५१ दिने सफल प्रदर्शनको नजिक छ ।

     

    यसअघि महानायकको दर्जा पाएका राजेश हमालले समेत ‘जात्रा’ हेरेपछि सिक्वेल हेर्ने लोभ बढेको बताएका थि’ भने हालसम्म फिल्म हेर्ने अधिकांश दर्शकले समेत ‘जात्रा २’ हेर्ने ईच्छा व्यक्त गरिसकेका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘यात्रा’ न रोकिन्छ न पुरानो हुन्छ – निर्देशक सम्राट शाक्य
    छक्का पञ्जा ४अर्को वर्ष नआउने, दिपालाई दिपकसँग नाम नजोडिने चिन्ता ( भिडीयो )
    फिल्म क्षेत्र प्रति ऋषि धमलाको आपत्ति, सिन्डिकेट तोडेरै छोड्ने दाबी ( भिडीयो )
    पूजाको कपालमा थप्पड, आकाशको टिर्सटमा किस ( भिडीयो सहित )
    पहिलो पटक मिडीयामा कविता बाचन गर्दै आँचल शर्मा ( भिडीयो सहित )
    श्रृष्टिको रोजाईमा किन परेनन् पल र प्रदिप ? कारण यस्तो ( भिडियो )

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073