दिपक दिपा र विकास आचार्यको सहकार्य
नयाँ फिल्ममा जितु नेपाल र निश्चल हिरो
नयाँ फिल्ममा जितु नेपाल र निश्चल हिरो

विकास राज आचार्य र हास्यँ कलाकारद्धुय दिपक दिपाको सहकार्यमा चलचित्र बन्ने भएको छ । नाम फिक्स नभएको एक चलचित्रमा उनीहरुको सहकार्य भएको हो ।
छ एकान छ हुदै वडा नं. ६ र छक्का पञ्जा जस्ता हिट चलचित्र निर्माण गरिएको सफल निर्माता र निर्देशक दिपक दिपाले पनि नाई नभन्नु ल का अर्का सफल निर्माता निर्देशक विकास राज आचार्यसँग सहकार्य भएको बताएका हुन् ।
सहकार्यमा बनाउन लागेको चलचित्रमा हाल सम्म जितु नेपाल र निश्चल बस्नेत रहने पक्का भएको छ । यस्तै नायिका मा निश्चल पत्नी स्वस्तिमा खड्का रहने सक्ने स्रोतले बताएका छन् । यस्तै अरु नायिकाहरु पनि चलचित्रमा रहनेछन् ।
चलचित्रमा छक्का पञ्जाका हाँस्य कलाकारहरु पनि समेटिने निर्देशक विकास रराज आचार्यले बताएका छन् । सहकार्यमा बन्न लागेको चलचित्रलाई भने विकासले निर्देशन गर्नेछन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस