बिकासको गोरी काली सार्बजनिक

गोरी काली बोलको रोमान्टीक म्युजीक भिडीयो सार्बजनिक भएको छ । राज श्रेष्ठको स्वर तथा संगीत रहेको सार्बजनिक गीतको भिडीयोमा अनु शाह , बिकास लामिछाने र आरजु खरेलको अभिनय देख्न सकिन्छ ।
मोहोन राज अधिकारीले निर्देशन गरेको भिडीयोमा मोडल बिकासले दुई गोरी काली पात्रलाई जिस्काईरहेको समेत देख्न सकिन्छ । एसियान म्युजीकले तयार गारेको भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन, माधब बेलबासेको सम्पादन र सीमा गुरुङको मेकअप रहेको छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस