• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

लप्पन छप्पनको कि जंगे रेलैमा कि जंगे जेलैमा

  • 2017-02-22 
  • प्रकाशित

    Spread the love

    काठमाडौं । अपेक्षित चलचित्र लप्पन छप्पनको कि जंगे रेलैमा कि जंगे जेलैमा बोलको गीत सार्वजनिक भएको छ । लैजा माया पोके पारेर भन्दै गीतमा निश्चल बस्नेतलाई देख्न सकिन्छ ।
    निश्चलको अलवा गीतमा सौगात मल्ल, दयाहाङ्ग राई लगायत अन्य कलाकारहरुलाई पनि फिचरिङ्ग गरिएको छ । निश्चल बस्नेतकै स्वर रहेको उक्त गीतको भिडियो को बिच बिचमा चलचित्रको केही सस्पेन एक्शन सिनहरुलाई पनि समावेश गरिएको छ ।
    चलचित्रमा बर्षा शिवाकोटी, अर्पण थापा, प्रकाश जंग शाह र शिड खरेललगायतको मूख्य भुुमिका रहेको छ । सार्वजानिक गीतलाई दर्शकहरुले निकै रुचाउने निर्माण पक्षको दावी छ ।
    युरोपमा सबैछायांकन गरिएको चलचित्र आगामी चैत्र ११ गतेबाट रिलिज हुनेछ । गीतमा दीपक आरजेको शब्द तथा संगीत छ । डम्बर चन्दको निर्माणमा तयार भएको यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073