• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पल र पूजाको म यस्तो गीत गाउँछु फ्लोरमा

  • 2017-02-23 
  • प्रकाशित

    Spread the love

    सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म म यस्तो गीत गाउँछुको छायाँकन प्रारम्भ भएको छ । बिहिबार राजधानीको स्वयम्भु नजिकैबाट फिल्मको छायांकन शुरु गरेको हो ।

    क्यामेरा पुगा गर्दै अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले फिल्मको लागी पहिलो दृश्य दिएका थिए । पल र पूजा फिल्मका लिड कलाकार हुन् । फिल्मका कलाकारसँगै प्राविधिक र निर्देशकले क्यामेरा पूजा गरेर छायांकन सुरु गरिएको थियो ।

    ४० दिनको अवधि लिएर फ्लोरमा गएको फिल्मको छायाँकन ४ दिनसम्म मुहर्त भएकै ठाउँमा चल्नेछ । सरोज खनाल, रुपा खनाल, प्रज्वल सुजल गिरी पनि फिल्ममा लिड अभिनयमा हुनेछन् । फिल्मलाई काठमाडौंसँगै पोखरा र मुस्ताङमा खिचिने निर्देशक थापाले बताए ।

    सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सुदर्शन थापाको लगानी छ भने अभिनेत्री पूजा शर्मा सहनिर्मात्रीमा छिन् । अर्जुन पोखरेलको संगीत रहने फिल्मलाई संजय लामाले खिच्दैछन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073