• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

तायाहाङ्मा राईको ‘कता कता सपनीमा’ गीत सार्वजनिक (भिडियो)

  • 2017-02-19 
  • प्रकाशित

    Spread the love

    काठमाडौ । गायिका तायाहाङ्मा राईको स्वरमा रहेको ‘कता कता सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय विभन्न कन्सर्ट र गीत रेकर्डिङमा ब्यास्त गायिका तायाहाङ्माले यो गीतलाई रेकर्डिङ स्टुडियोमै लिप्सिङ भिडियो सहित सार्वजनिक गरेकी हुन् । प्रतिक चाम्लिङको शब्द तथा पूजन लोहागणको संगीत र चान्द सिंहको एरेञ्ज रहेको गीति भिडियोलाई गायिका तायाहाङ्माले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।


    गायिका तायाहाङ्माले सार्वजनिक गीतको बारेमा बोल्दै ‘यो गीतको शब्द, संगीत लगायत गीतको सबैपार्ट सशक्त रहेकोले पनि आफैलाई मनपरेको गीत भएको बताइन् । थप्दै भनिन्, ‘यो गीत श्रोताहरुले मनपराउनु हुन्छ भन्ने सोचेकी छु ।’ गायिका तायाहाङ्माले संगीतकार पूजन लोहागणको संगीतमा धेरै गीतहरु गाएको र उहाको संगीतमा फरकपन मिठास हुने बताइन् ।
    यस गीतका गीतकार प्रतिक चाम्लिङ हङकङमा रहेर पनि नेपाली साङ्गीतिक क्षेत्रमा योगदान गरिरहेका स्रष्ठा हुन् । लामो समयदेखी गीत सृजनामा सकृय चाम्लिङपनि यो गीतलाई श्रोताहरुले रुचाउने आसा रहेको बताए । त्यस्तै यस गीतका संगीतकार पूजन लोहागण यो गीतको बारेमा बोल्दै यो गीत सुन्ने सबैले मनपराएको बताए । संगीतकार पुजन सिक्किमबाट नेपाली संगीतमा लामो समयदेखी सकृय रहेका छन् ।
    गायिका तायाहाङ्मा राई पछिल्लो समय दास्रो एल्बम ‘तराना’ ल्याएकी थिइन् । गायिका तायाहाङ्मा राई अहिले केही गीतको भिडियोमा ब्यास्त रहेको बताइन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)
    आकाश र सम्झनाको ‘फूल राम्रो’मा रोमान्स
    पल र उषाको ‘यस्तो माया’ (भिडियो)
    प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)

    Recent Posts

    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)
    • आकाश र सम्झनाको ‘फूल राम्रो’मा रोमान्स
    • पल र उषाको ‘यस्तो माया’ (भिडियो)
    • फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073