• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

नीशा हसनको बाबरी

  • 2017-02-19 
  • प्रकाशित

    Spread the love

    नायिका नीशा अधिकारी नायक हसनराजा खानको ‘बाबरी’ बनेकी छिन् । चलचित्र ‘रोमियो’को पर्दामा हसन शिर्ष भूमिकामा छन् भने उनको ‘बाबरी’ निशा बनेकी छिन् ।


    प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको चलचित्रको रोमान्टिक नम्बरमा सन्तोष लामा र मेलिना राइको स्वर, मुकेश राइको शब्द, ताराप्रकाश लिम्बुको संगीत छ । एचआरके प्रोडक्न र एएसको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बानु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

    चलचित्रमा अष्ट महर्जनको एक्सन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन, शिशिर खत्रीको कोरियोग्राफी छ । चलचित्रको यो गीतमा मिठास छ । साथमा निर्माता हसनले भिडियो मेकिङमा पनि निकै मिहिनेत गरेको देख्न सकिन्छ । शंकर कार्कीले यो चलचित्रको निर्देशन गरेका हुन् । यो चलचित्र वैशाख २९ गतेबाट रिलिज हुनेछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ?’ को ट्रेलर सार्वजनिक (भिडियो)
    ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)

    Recent Posts

    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)
    • आकाश र सम्झनाको ‘फूल राम्रो’मा रोमान्स
    • पल र उषाको ‘यस्तो माया’ (भिडियो)
    • फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073