निताको र्याई र्याई सार्वजानिक

निता थापा मगरको स्वर रहेको र्याई र्याई बोलको एक गीत सामाजिक सञ्जालमा हालै सार्वजानिक भएको छ ।
बलरामा राजवंशीको संगीत रहेको गीतलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । गीतमा चञ्चले भर्खरका किशोरीहरुको प्रेमलाई प्रस्तुत गरेको छ ।
निता थापाको सुमधुर स्वरमा बाहिरिएको गीतमा एलिसा राई सहित सुरेन, प्रकाश र सुवाश लगायतको अभिनय देख्न सकिन्छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस