• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सलमानले अक्षय कुमारलाई मुख्य नायक लिएर चलचित्र बनाउने

  • 2017-03-14 
  • प्रकाशित

    Spread the love

    बलिउड नायक सलमान खान आफ्नो दबंग अन्दाजका कारण चर्चामा रहन्छन् । उनले, एक पटक बोलेपछि त्यो कुरा पुरा गरेरै छाड्छन् । उनै सलमानले केहि हप्ता अगाडि अर्का नायक अक्षय कुमारलाई मुख्य नायक लिएर चलचित्र बनाउन लागेको घोषणा गरेका थिए ।

    अक्षयको मुख्य भूमिका रहने चलचित्रमा करण जोहरको पनि लगानी रहनेछ । सन् २०१८ मा यो चलचित्र रिलिज हुने समेत बताइएको थियो । तर, केहि दिनयता नायक सलमान खान र अक्षय कुमारले एकसाथ चलचित्र गर्न नलागेको खबर सार्वजनिक भैरहेका थिए ।

    सलमानले नै अक्षयसँग चलचित्रमा काम गर्न नलागेको लगायतका खबरले भारतीय मिडियामा चर्चा पाइरहेका थिए । तर, अब यो खबरको नायक सलमान खान र अक्षय कुमारले मिलेर जवाफ दिएका छन् ।सलमानले ट्विटरमा लेखेका छन् हल्लामा ध्यान नदिनुहोस् । किनकी, जब मैले एकपटक बाचा गरिसकेको हुन्छु, त्यसपछि – अक्षय कुमारको साथमा चलचित्र गर्दैछुको मतलब गर्दैछु ।’
    सलमानको यो ट्विटपछि अक्षयले पनि लेखेका छन् ‘एउटा भरोसाले भरिएको सम्बन्धका कारण यो संभव भएको हो । तपाई र तपाइको परिवारलाई होलीको शुभकामना ।’
    बजारमा चलेको हल्लालाई सलमान र अक्षयले मिलेर सामाना गरेका छन् । जसले, यी दुइको गहिरो मित्रतालाई पनि झल्काएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)
    • आकाश र सम्झनाको ‘फूल राम्रो’मा रोमान्स
    • पल र उषाको ‘यस्तो माया’ (भिडियो)
    • फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073