• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

आठौं बर्षमा फिल्मिखबर, कालीप्रसाद र बर्षा ‘बर्ष व्यक्ती घोषित’

  • 2017-03-16 
  • प्रकाशित

    Spread the love

    चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रिय प्रधान समपादक रहेको चलचित्र क्षेत्रको प्रतिनिधीत्व पत्रिका फिल्मी खबर साप्ताहिकले सातौं बर्ष पार गरि आठौं बर्षमा प्रवेश गरेको छ । आठौं बर्षको यात्रा शुरु हुदै गर्दा फिल्मी खबर साप्ताहिकले एक औपचारिक कार्यक्रमको आयोजना गरी खुशी साटेका छन् ।

    प्रविशा प्रकाशनको यस पत्रिका फिल्म जगत्कै एक मात्र पत्रिका हो । कतिपय पत्रिका प्रकाशन भएर बन्द भईसकेका छन् । तर फिल्मी खबर निरन्तर सात बर्षको अवधि पार गरेर आठौं बर्षमा प्रवेश गरेको हो । कार्यक्रममा साप्ताहिकले संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा र नायिका बर्षा राउतलाई फिल्मीखबर बर्ष व्यक्ति द्धारा सम्मान गरिएको छ ।


    कार्यक्रममा प्रमूख अतिथी बनमन्त्री शंकर भण्डारी, आकाश अधिकारी, प्रलिप कुमार उदय, रेखा थापा, संचिता लुईटेल, जितु नेपाल, दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमीरे लगायत चलचित्रकर्मीहरुको उपस्थीती रहेको थियो ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073