• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बन्धन’ रिलिज तोक्दै गुलाबी’ घोषणा

  • 2017-03-05 
  • प्रकाशित

    Spread the love

    सविन श्रेष्ठ र पुर्णिमा लामा स्टारर फिल्म ‘बन्धन’ रिलिजको लागी तयार भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसार सुरु गर्यो ।
    चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई, प्राविधिक संघ अध्यक्ष पुस्कर लामासँगै लिड कलाकारसहितले पोस्टरको घुम्टो खोले । पारिवारिक प्रेमकथा बोल्ने फिल्मलाई समिर मियाँले निर्देशन गरेका हुन् । शिशिरजय खरेल निर्माता हुन् ।


    यस्तै बैशाख २५ लाई फिल्मको प्रदर्शन मिति समेत तय भएको छ । फर्स्टलुक सार्वजनिक गर्दै पोस्टरमा ‘बन्धन’ रिलिज मिति पनि बाहिर ल्याईयो । नेपाली फिल्म उद्योगको कान्छा निर्माता दाबी गर्ने शिशिरले चैत्रको पहिलो हप्ताबाट ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई तिब्रता दिने बताए ।

    यसैबीच कलाकार समेत रहेका डिबी बम्जन प्रस्तुतकर्ता तथा शिशिर नै मिर्माता रहनेगरी एकै स्टेजबाट नयाँ फिल्म ‘गुलाबी’ निर्माण घोषणा गरिएको छ । फिल्मका सबै कलाकार फाईनल छैनन् तर निर्देशनमा देबकुमार श्रेष्ठ अनुबन्ध बएका छन् ।

    समिर मियाँले निर्देशन गरेको यो चलचित्रकै ब्यानरले बम्जन फिलिम्स सँगको सहकार्यमा गुलाबीको निर्माण गर्न लागेको हो । चलचित्र देवकुमार श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073