• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

राज्जा रानीबाट दीपक क्षेत्रीलाई सहयोग

  • 2017-03-04 
  • प्रकाशित

    Spread the love

    अभिोता दीपक क्षेत्री स्वर गुमाएपनि अभिनयमा सक्रिय छन् । यी पाका अभिनेताको स्वर फिर्ता गराउन राज्जा रानीले पहल सुरु गरेको छ । राज्जा रानी निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बैंक खाता खोलेर जम्मा गर्ने घोषणा गरेर पहल शुरु गरेको हो । पछि कलाकार र प्राविधिकले पनि सहयोगी हातहरु अघि बढाएका हुन् ।

    हालसम्म २ लाख २१ हजार संकलन भएको छ । राज्जा रानीको सुटिङ सेटमा अभिनेता क्षेत्रीका लागि युनिटले सरप्राइज जन्मदिन पार्टी आयोजना गरेको थियो जहाँ निर्माता पौडेलले स्वर फिर्ता गराएर छाड्ने वचन व्यक्त गरे । स्वर नलीमा मासु पलाएकाले क्षेत्रीको स्वर गुमेको चिकित्सकहरुको भनाई छ । सहयोग गर्नेमा कलाकार केकी अधिकारी र नाजीर हुसेनले पच्चिस हजार, छायांकार पुरुषोत्तम प्रधानले दश हजार, र अन्यबाट तीस हजार सहयोग गर्ने प्रतिवद्धता भएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073