सकियो धनपति, असार २३ मा हुनेछ रिलीज

सुपरहिट चलचित्र पशुपतिप्रसाद पछि टुकी आर्टस्ले निर्माण गरेको चलचित्र धनपतीको छायांकन सकिएको छ । चलचित्र धनपतिलाई पनि दर्शकले पशुपति प्रसादलाई जस्तै मन पराउने निर्माण पक्षको दावी रहेको छ ।
दिपेनद्र के खनालले निर्देशन गरेको धनपतीको छायांकन सके लगतै प्रदर्शन मिती पनि तय गरेको छ । चलचित्र आउँदो बर्षको असार २३ गते प्रदर्शन हुने निर्र्माण पक्षले बतार्र्ईएको छ । चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मूख्य भुमिकामा देखिएको छ । रोजीना सिटौला चलचित्रकी कार्यकारी निर्माता हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस