मुशलधारे पानीमा रुझ्दै पाण्डे

नायक रहेका सुशिल राज पाण्डेद्वारा अभिनित एक म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । समपूर्ण मिडिया टेलीभिजन र यु ट्युबबाट पनि रिलिज भएको उक्त उक्त गीतमा भने उनी बिरामी नै हुने गरी पानीमा भिजेका छन ।भिडियोमा उनीसँगै नेवारी फ्लिमकी नायिका रहेकी दिपमाला महर्जनले साथ दिएकी छिन भने अर्का एक नव मोडेल बिकेश श्रेष्ठको पनि अभिनय पनि देख्न पाईन्छ ।
भिडियोमा यल्सा खड्काको कोरियोग्राफी रहेको छ । सिनेम्यटोग्राफर ज्ञानेन्द्र शर्मा रहेका छन भने यस् भिडियोलाई उज्ज्वल ढकालले इडीटिङ गरेका छन । किर्तिपुर लगयत काठमान्डौंको बिभिन्न मनोरम ठाँउहरुमा शुटिङ गरिएको उक्त म्युजिक भिडियोलाई संचारकर्मी सरोज श्रेष्ठले निर्देशान गरेका छन ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस