• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

निखिल नीताको ‘निर्भय’: दुनियाँको भर के रिलिज (भिडियो)

  • 2017-03-05 
  • प्रकाशित

    Spread the love

    चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘निर्भय’को नयाँ गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । युट्युवमा सार्वजनिक गीतमा लिड अभिनेता निखिल उप्रेती र नीता ढुङ्गाना फिचरिङमाा छन् ।

    ‘दुनियाँको भर के’ बोलको गीतमा स्वर शिव परियार र स्वेच्छा ठकुरीको छ । शब्द संगीत भने अर्जुन पोखरेलले भरेका छन् । रामजी लामिछानेले नृत्य निर्देशन गरेको गीतमा समावेश शब्दहरु झट्ट मनमा बस्ने खालमा छन् ।

    मधुसुदन भट्टराई निर्देशित फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । ‘निर्भय’मा विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायत लिड अभिनयमा छन् । रामशरण उप्रेतीले फिल्म खिचेका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073