• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

शिल्पालाई निर्माता कोहलीले गरे यौन दुर्व्यवहार

  • 2017-03-26 
  • प्रकाशित

    Spread the love

    ’सही पकड है’ संवादबाट चर्चामा आएकी नायिका एवं ‘भाभीजी घर पर हे’ सिरियलमा काम गरेकी कलाकार cशिन्देले आफू निर्माताबाट यौन दुर्व्यवहार भएको आरोप लागाएकी छिन् । निर्माता सञ्जय कोहलीले यौन र मानसिक यातना दिएको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।

    उनले पालघर जिल्लाको वाल्वी प्रहरी कार्यलयमा उजुरी समेत दर्ता गराएकी छिन् । शिल्पाको भनाई अनुसार निर्माता कोहलीले भनेका थिए-‘तिमी मेरो ख्याल गर, म तिम्रो ख्याल गर्छु ।’ आफूलाई तीनचार पटक अनुचीत ब्यबहार गरेको पनि आरोप उनले लगाएकी छिन् ।

    आर्टिस्ट एसोसिएशनमा पनि यौन उत्पीडनको शिकार भएको जानकारी गराएको शिल्पाले बताएकी छिन् । उनले भनेकि छिन्-‘हाम्रो चलचित्र उद्योगमा बलात्कार त हुन्न तर, अनुचित ब्यबहार गर्नेहरु धेरै छन् ।’ कोहलीले आफूलाई अंकमाल गर्दा आफ्नो संवदेनशिल अंगमा छोएको समेत उनले आरोप लगाएकी छिन् ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073