• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

नायिका सोनाक्षी सिन्हाको प्रेमी बन्टीका कारण सोनाक्षीको आँखामा आँशु

  • 2017-03-20 
  • प्रकाशित

    Spread the love

    नायिका सोनाक्षी सिन्हा प्रेमको मामालामा कमै मात्र पर्ने गर्छिन् । सोनाक्षीलाई बलिउडमा तडकभडक नगर्ने नायिकाको रुपमा पनि लिइन्छ । तर, उनै सोनाक्षी आइतबार बेलुकी एक स्टूडियोबाट बाहिर निस्कदै गर्दा केहि भावूक देखिइन् ।

    यतिबेला बलिउड मिडियामा सोनाक्षी सिन्हा र उनका प्रेमी बन्टी सचदेवको व्रेकअपको खबर निकै आइरहेको छ । सोनाक्षी र बन्टीले कहिले पनि प्रेम स्विकार गरेका थिएनन् । तर, यी दुइविच बिहे नै हुन लागेको सम्मको खबर मिडियामा आइरहेका थिए ।

    तर, अहिले सोनाक्षी र बन्टीको प्रेममा व्रेकअप लागेको खबर सार्वजनिक भैरहेको छ । कतै सोनाक्षीको आँखामा आँशु, यहि कारणले आएको त होइन, अड्कल लगाउन सकिन्छ । सोनाक्षी अहिले आफू सिंगल रहेको बताउँदै आइरहेकी छिन् । सन् २०१२ देखि सोनाक्षी बन्टीसँग डेटमा रमाइरहेकी थिइन् ।

    यो बिषयमा सोनाक्षी र बन्टी दुबैले कुनै प्रतिक्रिया दिएका छैनन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073