• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

नायिका ऐश्वर्या राय वच्चन नयाँ चलचित्र ‘फन्ने खान’ मा देखिदैँ

  • 2017-06-04 
  • प्रकाशित

    Spread the love

    निर्देशक राकेश ओमप्रकाश मेहराको चलचित्रमा नायिका ऐश्वर्या राय वच्चनले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । पछिल्लो पटक करण जोहरको ‘ए दिल हे मुस्किल’मा अभिनय गरेकी ऐश्वर्या मेहराको चलचित्र ‘फन्ने खान’ मा मुख्य भुमिकामा देखिन लागेकी हुन् ।

    यसमा ऐश्वर्याको नायकको भुमिका भने अनिल कपुरले निर्वाह गर्ने भएका छन् । यसअघि ऐश्वर्या र अनिलले चलचित्र ‘ताल’मा मुख्य भुमिका निर्वाह गरेका थिए । यसमा अनिल कपुरले एउटा गायकको बुबाको भुमिका निर्वाह गर्ने भएका छन् । तर, ऐश्वर्याको भुमिका कस्तो हुने हो भन्ने अझै प्रष्ट भैसकेको छैन ।

    चलचित्रको निर्देशन राकेश मेहराले गर्ने भएका छन् । निर्देशक मेहरा अहिले ‘मेरो प्यारे प्रधानमन्त्री’ काममा व्यस्त छन् ।
    यो चलचित्र गान्धीग्रामको यात्रासाग सम्बन्धित छ । यो एक आठ बर्षीय वालक कन्हैयालको कहानीमा आधारित छ । जो आफ्नो आमाको लागि शौचालय बनाउन चाहन्छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073