अनमोल केसीलाई देखेर मोड्लिङ्मा रुची: निश्चल (मोडल वाच)

फिल्मी फण्डा। मोड्लिङ्मा आफ्नो करिअर खोज्ने तयारीमा रहेको मोडल हुन निश्चल शर्मा। मिस एसएलसि प्रिन्सेस मा सहभागि भएदेखी मोड्लिङ्मा रुचिका साथ ऊनी अघि बदिरहेकि छिन् ।
आफ्नो अध्ययनलाई बिशेष प्रथामिकता दिने ऊनी उच्च शिछ्या पछि तयारीका साथ लाग्ने बताएकी छिन् । अनमोल केसीलाई देखेर आफुमा अभिनय प्रतिको रुचि बदेको ऊनी बताउँछिन । अझ ऊनले आफुलाई चलचित्र क्रि मा अनमोल केसीसंग केही भुमिका निभाउन अफर आएको दाबि गर्छिन् ।
१६ बर्ष लागेको ऊनी आफ्नो अध्ययनमा ब्यस्त रहेको र अध्ययन पछि निरन्तर मोड्लिङ र अभिनयमा ब्यस्त रहने बताएकी छिन् ।
निश्चल शर्माका केही तस्बीरहरु।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस