• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सात वर्षपछि एउटै चलचित्रमा देखिदै निशा र गजित

  • 2017-06-08 
  • प्रकाशित

    Spread the love

    बिमल पौडेलद्धारा लेखन तथा निर्देशन गरिएको चलचित्र “पोखराकी काली“ छायांकनको क्रममा फिल्म युनिट चितवनमा पुगेका छन् । चलचित्रको छायाकंन पुरा हुन करिब चालिस दिन लाग्ने निर्देशक बिमल पौडेलले बताए ।

    चलचित्र रेड हाउसको ब्यानरमा निर्माण गरिएको हो । चलचित्र फुल कमेडी बेसमा रहेकोे छ । चलचित्रको मुख्य भूमिकामा  निशा अधिकारी र गजित बिष्ट रहेको छ ।

    त्यस्तै चलचित्रमा सरोज खनाल,लय संगौला,सुबास गजुरेल,सुरबीर पण्डित ,मनोज श्रेष्ठ ,बिरेन डिसी ,पुष्प आचार्य ,गणेश गिरि ,सुसान्त श्रेष्ठ,प्रतिमा अधिकारी ,प्रेम श्रेष्ठ लगायतको अभिनय रहेको छ। मायोज बार मा सँगै देखिएको यस जोडिलाई पुनः सात वर्षपछि चलचित्र “पोखराकी काली“  मार्फत एउटै पर्दामा देखिने भएको छ ।

    चलचित्र डास्पिनाकी विश्वास (अमित )ले निर्माण गरेका हुन् भने संचारकर्मी रबि अधिकारी कस्टिंग डिरेक्टरको रुपमा रहेका छन् । यस्तैगरी फिल्ममा बिपिन आचार्यको संगीत, कमल राईको नूत्य, लक्ष्मण  घिमिरेको छायांकन, रबि बरालीे र प्रकाश कर्माचार्यको द्वन्द्व रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’

    Recent Posts

    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073