• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रधानमन्त्रीको नाममा फिल्म बन्दै (भिडियो)

  • 2017-06-27 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । देशको कार्यकारी सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको नाममा नेपाली फिल्म बन्ने भएको छ । राधानीमा मंगलवार एक कार्यक्रमको आयोजन गर्दै फिल्म शेर बहादुर निर्माण हुन लागिएको जानकारी गराईएको हो ।
    फिल्म शेर बहादुर को नाम मात्रै प्रधानमन्त्रीसँग मिलेको कथा र विषयवस्तु भने फर रहने निर्माण पक्षले बताईएको छ । फिल्म शेर बहादुरमा कलाकार सुनिल थापा शेरबहादुर बन्ने भएका छन् । कलाकार थापाले आफु विगत राँते काईलाको नामले चिँनिए जस्तै शेर बहादुर बनेर पनि अब चिनीने बताए ।

    यो चलचित्रलाई आर राजवंशीले निर्देशन गर्नेछन् । यो चलचित्रमा गौरशंकर धुजु र धिरज राजवंशीको लगानी रहने भएको छ । चलचित्रमा सुनिलको साथमा कर्मा, मेनुका प्रधान, रविन्द झा, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका रहने बताईए छ । चलचित्रको छायांकन २५ दिनमा सक्ने योजना निर्माणपक्षको रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’

    Recent Posts

    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073