• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बक्स अफिस अवार्ड सम्पन्न, क–कसले पाए अवार्ड ?

  • 2017-07-03 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । लण्डनमा शनिबार सम्पन्न दशौं बक्स अफिस फिल्म फेयर अवार्ड मा नेपालबाट सहभागी भएका प्रायः सबै जसो कलाकारहरुले अवार्ड पाएका छन् । उत्कृष्ट फिल्म वीर विक्रम बन्यो । सोही फिल्मबाट निर्देशक मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड उचाले नव नायिका दिया पुनले नव नायिकाको अवार्ड उचालिन् । फिल्म होमवर्क बाट नायक आर्यन सिग्देल र लभ साशा बाट नायिका केकी अधिकारी उत्कृष्ट बने ।

    यस्तै अवार्डमा गएका अनुपविक्रम शाही र बर्षा सिवाकोटीलाई प्रोत्साहन पुरस्कार दिइयो । बाबु कान्छाको सुटिङ रोकेर गएका सलोन बस्नेतले गाजलु बाट सह नायकको अवार्ड पाए । अवार्डको लागि अभिनेत्री करिश्मा मानन्धर गएकी थिइन् । बाँकी क कसले पाए, तलको तालिका हेर्नुस् :

    १.सर्वश्रेष्ठ श्रृगांर : सरोज पान्डे -पुरानो डुगा
    २.सर्वश्रेष्ठ कला निर्देशक : आशिष दाहाल र कसम नेपाल -जंगे
    ३.सर्वश्रेष्ठ भेषभुषा : उतम बनेपाली -‘के म तिम्रो होईन र’
    ४. सर्वश्रेष्ठ ध्वनि मिश्रण : सुनयमान श्रेष्ठ- ‘छक्का पन्जा’
    ५. सर्वश्रेष्ठ पाश्र्व संगीत : सैलेस श्रेष्ठ- ‘गाजलु’
    ६. सर्वश्रेष्ठ कलर करेक्सन : राजेन्द्र मोक्तान- ‘गाजलु’
    ७. सर्वश्रेष्ठ भि.एफ.एक्स : अनन्त घिमिरे -‘द विनर’
    ८. सर्वश्रेष्ठ खलनायक : अर्पण थापा- ‘वीर बिक्रम’
    ९. सर्वश्रेष्ठ हास्य कलाकार : केदार घिमिरे- ‘छक्का पन्जा’
    १०. सर्वश्रेष्ठ बाल कलाकार : साइब्रत आचार्य -‘छांया’
    ११. सर्वश्रेष्ठ नृत्य निर्देशक : बिक्रम स्वार -‘लुट 2’
    १२) सर्वश्रेष्ठ पटकथा : दिपक राज गिरि- छक्का पन्जा
    १३) सर्वश्रेष्ठ संवाद : दिपक राज गिरि -छक्का पन्जा
    १४) सर्वश्रेष्ठ कथा :लक्ष्मण सुवेदी- लाल जोडि
    १५) सर्वश्रेष्ठ सम्पादक : बिपिन मल्ल -छक्का पन्जा
    १६) सर्वश्रेष्ठ छायांकार : रामकुमार केसि- ‘बिर बिक्रम’
    १७) सर्वश्रेष्ठ द्वन्द्व निर्देशक : एन. बि महर्जन -जय पसुराम
    १८) सर्वश्रेष्ठ चरित्र अभिनेता : गौरी मल्ल- गाजलु
    १९) सर्वश्रेष्ठ चरित्र अभिनेत्री : माओत्से गुरुङ
    २०) सर्वश्रेष्ठ सह–नायक : सलोन बस्नेत
    २१) सर्वश्रेष्ठ सह–नायिका : दिया पुन -वीर बिक्रम
    २२) सर्वश्रेष्ठ नव नायिक : दिया पुन
    २३) सर्वश्रेष्ठ नव नायक : आर्यन अधिकारी- के म तिम्रो होईन र
    २४) सर्वश्रेष्ठ नायकिा : केकि अधिकारी- लभ सासा
    २५) सर्वश्रेष्ठ नायक : आर्यन सिग्देल- होमवर्क
    २६) सर्वश्रेष्ठ नव निर्देशक : नरेश केसि- डाइन्ड क्यानल
    २७) सर्वश्रेष्ठ निर्देशक : मिलन चाम्स- वी बिक्रम
    २८)सर्वश्रेष्ठचलचित्र : वीर बिक्रम

    बेलायतबाट संगीत अवार्ड
    १. उत्कृष्ट गितकार सान्त प्रिय : छक्का पन्जा ‘देख न चम्पा’
    २. उत्कृष्ट संगित : राजन राज शिवाकोटी -छक्का पन्जा
    ३. उत्कृष्ट गायिका : अन्जु पन्त -छक्का पन्जा
    ४. गायक : तारा प्रकाश लिम्बू- वीर बिक्रम

    आयोजक संस्था नेपालको तर्फबाट पपुलर अवार्ड
    १. सर्वश्रेष्ठ स्टुडियो : रेड स्टिडियो
    २. सर्वश्रेष्ठ पोस्टर डिजाइन : सुन्दर श्रेष्ठ -छक्का पन्जा
    ३. सर्वश्रेष्ठ निर्माण नियन्त्रक : सुमनराज गिरि- छक्का पन्जा
    ४. सर्वश्रेष्ठ प्रोमो : साहिल खान- के म तिम्रो होइन र
    ५. सर्वश्रेष्ठ वितरक : गोपालकाजी कायस्थ ‘छक्का पन्जा’ राजधानी र केदार पराजुली विर विक्रम (मोफसल )
    ६.सर्वश्रेष्ठ विशेष चलचित्र -तीन घुम्ती
    ७. सर्वश्रेष्ठ सफल डिजिटल कारोबार : हाइलाट्स नेपाल
    ८. सर्वश्रेष्ठ सफल सिनेमा हल : अष्टनारायण हल
    ९. सर्वश्रेष्ठ सक्रिय संघसंस्था : कलाकार संघ
    १०. सर्वश्रेष्ठ अवार्ड आयोजना : नेफ्टा अवार्ड
    ११. सर्वश्रेष्ठ कलाकार : ज्वोती काफ्ले- ‘लाल जोडि’
    १२. सर्वश्रेष्ठ नायिका : आयुस्मा कार्की -‘लाल जोडि’
    १३. सर्वश्रेष्ठ नायक : निखिल उप्रेती
    १४. सर्वश्रेष्ठ निर्माता : सन्तो अन्जु
    १५. सर्वश्रेष्ठ निर्देशक : दिपाश्री निरौला
    १६. लाइफटाइम अचिभमेन्ट : दिपक क्षेत्री
    १८. पत्रकारिता युवा प्रोत्साहन पुरुस्कार : जीवन पराजुली
    १९. पत्रकारिता नगद सम्मान : श्याम अर्याल -इमेज टिभि
    २०. विशेष सम्मान : सुन्दर लाल श्रेष्ठ


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073