• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

ग्याङस्टार ब्लुजको ट्रेलर आउट, आना र आशिरमानको प्रशंसा (भिडियो)

  • 2017-07-05 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । अनन्य फिल्मस र विसि मोशन पिक्चर्सले संयुक्त रुपमा निर्माण गरिएको चलचित्र ग्याङस्टार ब्लुजको ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधवार एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा ग्याङस्टारहरु बिचको द्धन्दलाई देखाईएको छ । साथमा प्रेम र रोमान्स पनि देखाईएको छ ।

    सरोज न्यापाने निर्माता रहेको चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका हुन् । शाहिल खानले तयार पारेको ट्रेलर हेरीसकेपछि डेब्बु नायका आशिरमान देशराज र आना शर्माको प्रशंसा गरिएको छ । यस अघि अनमोल केसीलाई डेब्बु गराएको हेमराज विसिले आशिरमानलाई यहि चलचित्रबाट डेब्बु गराएका हुन् । चलचित्रको ट्रेलरमा केही असभ्य शब्दहरु राखेको भन्दै केही सञ्चारकर्मीले आपत्ति जनाएका थिए ।

    चलचित्रमा आशिरमान र आनाको साथमा संयम पुरी, प्रमोद अग्रहरी, अनुपम शर्मा, राम बाबु गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र आउँदो भदौ २ गतेबाट देश व्यापी प्रदर्शन गरिने निर्माण पक्षले बताईएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073