• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

रुचाउँलान् दर्शकले आना र आशिरमानको अजम्बरी प्रेम ?

  • 2017-07-16 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नायिका आना शर्मा र नव नायक आशिरमान देशराजको अजम्बरी प्रेम बोलको गीत सार्वजनिक भएको छ ।  चलचित्र ग्याङस्टार ब्लुजको यो रोमान्टिक गीत सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो । के दर्शकहरुले रुचाउँलानु त या गीत या यो जोडीलाई रु अहिले सिने बृत्तमा यो प्रश्न उब्जिरहेको छ । हुनत नेपाली फिल्ममा केही आश लाग्दा कलाकारहरु आईरहेका छन् र केही समयमै गुमनाम हुने पनि गर्दछन् । डेब्यु मै राम्रो पारश्रमीक लिएर आएका नायक आशिरमानलाई दर्शकले कति को साथ देलान् अर्थात कतिको रुचाउँलान् त्यो भने हेर्न बाँकी नै छ ।

    तर उनले डेब्यु गरेको फिल्म ग्याङस्टार ब्लुजलाई दर्शकले कतिको साथ देलान् भने मूख्य विषय भनेको छ । यसो त अहिले ग्याङस्टार ब्लुजको विभिन्न प्रचार सामाग्रीको प्रतिक्रियाले पनि आशिरमान प्रतिको आशा निक्र्योल गर्दै जानेछ । कालीप्रसाद बास्कोटाको संगीत र सबिन एकतारेको शब्द रहेको गीतमा कालीप्रसाद र मेलिना राईको आवाज रहेको छ । भदौ २ गते प्रदर्शन हुन लागेको चलचित्र ुग्याङस्टार ब्लुजुलाआ हेमराज बिसिले निर्देशन गरेको हुन। चलचित्रमा सरोज न्यैपानेको साथमा निर्देशक बिसिले लगानी गरेका छन् । चलचित्रमा आना र आशिरमानको साथमा सयंम पुरी, प्रमोद अग्रहरी, रोजिसा शाही लगायतका कलाकारको अभिनय रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073