• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

रणवीर र कैटरिना अभिनित फिल्म जग्गा जासुस १४ जुलाईमा

  • 2017-07-07 
  • प्रकाशित

    Spread the love

    बलिउड अभिनेता रणवीर कपुर अहिले आफ्नो नयाँ फिल्म जग्गा जासुसको प्रमोसनमा व्यस्त छन् । तर यही व्यस्तताबीच पनि उनी एक खास व्यक्तिको लागि टाइम निकालिरहेका छन् ।

    हो, रणवीरको जीवनमा नयाँ युवतीको प्रवेश भएको छ । उनी मुम्बईकी एक युवतीसँग डेटमा छन् । यी युवतीको फिल्म इन्डष्ट्रीसँग टाढाको साइनो पनि छैन । समाचारअनुसार जग्गा जासुसको प्रमोसनका क्रममा नै यी युवतीसँग रणवीरको परिचय भएको थियो । रणवीरले आफ्नी नयाँ प्रेमिकालाई पूर्व प्रेमिका कट्रिनाना कैफसँग पनि भेटाएको बताइन्छ ।

    तर, कैटरिना उनलाई भेट्दा त्यति खुशी भइनन् । उनको अनुहारमा जलन देखिएको थियो । सूत्रका अनुसार रणवीर कट्रिनानालाई जलाउनका लागि नयाँ गर्लफ्रेण्डबढि नै लसपस गरिरहेका थिए । गर्लफ्रेण्डसाथमा नहुँदा रणवीर लगातार उनलाई फोन गर्थे । अर्कोतर्फ कट्रिनाना ‘कुल’ देखिन प्रयासरत थिइन्, तर उनको अनुहारमा तनावको रेखाहरु दौडिरहेका थिए ।

    रणवीर र कैटरिना अभिनित फिल्म जग्गा जासुस १४ जुलाईमा रिलिज हुँदैछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073