म यस्तो गीत गाउँछु शिर्ष गीत रिलीज

फिल्मी फण्डा । नेपाली कथानक चलचित्र म यस्तो गीत गाउँछु को शिर्ष गीत सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको हो । गीतमा पल शाह र पुजा शर्मालाई फिचरीङ गरिएको छ ।
पलले पुजाको लागि गीत गाउने अर्थमा शिर्षं गीत फिचरीङ गरिएको छ । चलचित्र यहि आउँदो असार ३० गते प्रदर्शन हुनेछ ।
अर्जुन पोखरेलेको संगीत, दिग्गज धौरालीको शब्द रहेको रहेको गीतमा प्रमोद खरेल र अञ्जु पन्तको स्वर छ । भिडियोलाई किवराज गहतराजले निर्देशन गरेका छन् । जहाँ पल र पूजा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस