• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रमे गीत २ सरसफाईमा

  • 2017-07-16 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली चलचित्र प्रेमगीत २ का निर्माण टिम सरसफाई अभियानमा जुटेको छ । श्रावण १३ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुन लागेको फिल्मका निर्माता सन्तोष सेन, कलाकारद्धय प्रदिप खड्का र अश्लेशाा ठकुरी लगायतका टिम सशस्त्र प्रहरीसँगको सहकार्यमा बाग्मती सरसफाई अभियानमा जुटेका हुन् ।


    बर्षा याममा सरसफाई गर्दा अड्किएका फोहोर समेत खोलाले बगाउन सजिलो हुन्छ र सरसफाई अझ प्रभावकारी हुने गर्छ । त्यसै अनुरुप प्रोगगीत टिम सरसफाई अभियानमा जुटेका हुन् । नेपालभर फिल्मको प्रमोशनका लागि कन्सर्ट सकाएर काठमाडौं फर्केका फिल्मका टिम प्रचार प्रसारकै लागि सामाजिक कार्यमा पनि लागिरहेका छन् । यो बर्षको अपेक्षित फिल्म मध्ये प्रेमगीत २ पनि एक हो । जसलाई नेपाली दर्शकहरुले आशाको रुपमा हेरिएको छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने राम शरण पाठकले निर्देशन गरेका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073