• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

चलचित्र पत्रकार सविन शाक्यद्वारा आत्महत्या

  • 2017-07-08 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । ५३ वर्षिय पत्रकार सविन शाक्यले शुक्रबार साँझ करिब साढे ५ बजे बस्दै आइरहेको गौरीघाट कोठामा कपडाको पासो लगाएर आत्महत्या गरेको फिल्म ब्ल्याक डायरीका निर्माता अनोज अधिकारीले जानकारी दिए । पत्रकार शाक्यले ब्ल्याक डायरीको स्क्रिप्ट लेखेका थिए । शवलाई हाल टिचिङ अस्पतालमा राखिएको छ ।

    निर्माता अधिकारीका अनुसार परिवारको नाममा एउटा पत्र लेखेका छन् । तीन पेज लामो पत्रमा परिवारको चाहना पुरा गर्न नसकेको लगायत यावत कुराहरु उल्लेख गरेको बताइन्छ । उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । काठमाण्डौंका स्थायी उनी गौरीघाटमा बहालवाला कोठामा बस्दै आइरहेका थिए । लामो समय चलचित्र पत्रकारिता रहेका उनले आफ्नो ईच्छाहरु पुरा गर्न नसकेको बताउने गर्थे । स्व। शाक्यप्रति हार्दिक श्रद्धाञ्जली १


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073