• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

विराङ्गानाको शुभमूर्हत, शिल्पा शसस्त्र प्रहरी बन्दै ( भिडीयो )

  • 2017-07-02 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । चलचित्र विराङ्गाना निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र विराङ्गाना निर्माण गर्न लागिएको जानकारी दिईएको हो । चलचित्र विराङ्गानाफोर्थ आई मुभिजले निर्माण गर्न लागिएको हो । पूर्व माननी उप प्रधान मन्त्री तथा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझिको प्रमूख अतिथ्यतामा सम्पन्न शुभ मूर्हत कार्यक्रममा पुराना कलाकारदेखी नयाँ अनुहार सम्मको उपस्थिती रहेको थियो ।

    नेपालको सिमा क्षेत्रमा हुने अवैधानीक गतिविधी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र त्यसको शान्ति सरक्षाको प्रत्याभूति गर्न गराउन नेपाली नारीहरुले देखाउने विरताको विषयमा फिल्म निर्माण हुन लागिएको हो । चलचित्रमा विराङ्गानाको मूख्य पात्रको रुपमा नायिका शिल्पा पोखरेललाई देख्न पाईनेछ । उनलाई चलचिमा शसस्त्र प्रहरीको भुमिकामा देख्न सकिने निर्माण पक्षले बताईएको छ । शिल्पाको अलवा फिल्ममा अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, सुनिल दत्त पाण्डे, शुशिल पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झा लगायतको मूख्य भुमिका रहनेछ ।

    विराङ्गाना नारी विरताको विषयमा बन्न लागको एक्शन चलचित्र भएको फिल्ममका निर्देशक राज बहादुर सानेले बताए । चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियारको लगानी रहनेछन् भने देव तामाङ, सुमी चाम्लिङ राईले सहयोग गर्नेछन् । निर्देशक राज बहादुर सानेले नै लेखेको फिल्मलाई हरि घले लामाले खिच्नेछन् । फिल्ममा दिपक शर्मा र पुरुषेत्तम न्यापानेको संगीत रहनेछ । साथै श्री श्रेष्ठको एक्शन, कबिराज गहतराजको कोरियोग्राफि रहनेछ । चलचित्रका कार्यकारी निर्माता किशाृर झा हुन् ।

    कार्यक्रममा बोल्दै प्रमूख अतिथी रायमाझिले नेपालीहरुको विरता आफुले नजिकबाट नियालेको भन्दै विराङ्खाना साँचिकै राम्रो चलचित्र बनोस् भनि शुभ कामना व्यक्त गरे । उनले नेपालको सिमा क्षेत्रमा नेपाली नारीहरुले प्रस्तुत गरेको विरताको ख्याल गर्न चलचित्र टिमलाई सुझाए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073