• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सुटिङमा एकलव्य, धेरै समय पछि सुष्मालाई फिल्म

  • 2017-08-15 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली फिल्म एकलव्य निर्माण हुने भएको छ । राजधानी स्थित कोटेश्वरको महादेव मन्दिरमा फिल्मको छायाँकन सुरु गरिएको छ । चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोक्दै फिल्मको औपचारिक मुहूर्त गरेका थिए । धेरै समय पछि नायिका सुष्मा कार्कीलाई फिल्म हात परेको छ ।

    तर उनले अभिनय गरेको फिल्मले दर्शकलाई कतिको रिज्याउने हो त्यो त फिल्म रिलिजको बेला थाहा हुनेछ । अनमोल शर्माले निर्देशन गर्न लागेको फिल्ममा सुष्माको अलवा सोनम थापा, पुष्कर राउत, विराट लोगन, महिमा सिलवाल, ओसिम भट्राई, उमेश खड्का, शुशील पोखरेल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । फिल्मको मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक अनमोल शर्माले एकलव्य ले नेपाली समाजमा घटिरहेको घटना बोल्ने बताएका छन् । राजन दुलाल, प्रविन श्रेष्ठ र अभि थापाको लगानी फिल्ममा रहने छ । बसन्त सापकोटा र राजेन्द्र बजगाईको संगीत रहेको फिल्मलाई कृष्ण श्रेष्ठले खिच्नेछन् । फिल्ममा शंकर महर्जनको द्धन्द्ध रहने छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073