• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

लिलाको ट्रेलर, भदौं मसान्तमा प्रदर्शन

  • 2017-08-24 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म ‘लिला’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै रोमान्स र सस्पेन्स कथाले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म यहि भदौं ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देविराम पराजुली, सीपी पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

    चलचित्रमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ताको रुपमा रहेका छन् भने सीपी पौडेल कार्यकारी निर्माताको रुपमा छन् । लक्ष्मण बस्नेत र विमला घिमिरेले चलचित्रको निर्माण गरेका हुन् । लक्ष्मण बस्नेतको लेखन रहेको चलचित्रमा बसन्त सापकोटा र रमेश खड्काको संगीत, शिव ढकालको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राइको नृत्य निर्देशन, अष्ट महर्जनको एक्सन छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073