• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

चलचित्र ऐश्वर्यको ट्रेलर रिलिज (भिडीयो)

  • 2017-09-21 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । चलचित्र ऐश्वर्यको ट्रेलर रिलिज गरिएको छ । बिहिबार राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो । प्रस्तुत टेलरमा लब, रोमान्स, बिछोड र एक्सन देखाउन खोजिएको छ ।रोमान्स र एक्सन शैलीमा तयार पारिएको यो चलचित्र छठ पर्व लाई छेको पारि कार्तिक ९ गते प्रर्दशनमा आउने भएको छ ।

    यस अघि सार्वजनिक भएको पहिलो गीत ‘तिमि रोएको पल’ र टिजरमा दर्शकको साथ राम्रो पाएको कारण फिल्मको ट्रेलरले पनि राम्रो साथ पाउनुमा निर्माण टिम आशातित छन् । ट्रेलरमा चलचित्रको नायिका दिपिका प्रसाईलाई सुपर मोडलको रुपमा देखाउन खोजिएको छ ।

    दिवाकर भट्टराईद्वारा लेखन तथा निर्देशन गरिएको फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायत अन्य कलाकारकोे अभिनय रहेको छ । अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेको यस चलचित्रमा निर्मल शर्मा कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा रमेश उप्रेती प्रस्तुतकर्ताको रुपमा रहेका छन् भने अर्जुन पोखरेलको शब्द संगीत, र सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । फिल्मलाई अल नेपाल डि.सी.एनले वितरण गर्नेछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073