• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फ्राईडे रिलीज​ : मेरो पैसा खै र​ छ​क्का प​ञ्जा २

  • 2017-09-27 
  • प्रकाशित

    Spread the love

    फिल्मी फ​न्डा। आज​ शुक्र​वार​ (असोज​ ११) बाट​ एक साथ​ दुई फिल्म​ मेरो पैसा खै र​ छ​क्का प​ञ्जा २ प्र​द​र्श​न​ हुदैछ​। ब​लिउड​ निर्देश​क बिबेक श​र्माले बिच​मा छोडेको फिल्म​ मेरो पैसा खै लाई रोज​ रानाले निर्देश​न​ ग​रेका हुन् ।

    मेरो पैसा खै मा सौगात​ म​ल्ल​, ब​र्षा राउत​, बुद्धि तामाङ​, र​बिन​ तामाङ​, प्र​मोद​ अग्र​ह​री ल​गाय​त​को मुख्य​ भुमिका र​हेको छ​। फिल्म​लाई रोज​ राना ले नै निर्माण​ ग​रेका हुन। फिल्म​ उप​त्य​का बाहिर​ भ​ने अर्को ह​प्ता मात्र​ रिलीज​ हुनेछ​। काठ​म​न्डौमा सुनिल​ मान​न्ध​र र​ उप​त्य​का बाहिर​ एफ​ डि ले मेरो पैसा खैलाई बित​र​ण​ ग​र्न​ लागिएका हुन् । रिलीज​को पुर्व​ स​न्ध्यामा ग​रिएको बिशेष​ शोमा फिल्म​लाइ राम्रो प्र​तिक्रिया मिलेको छ​। न​या र​ फ​र​क खाल​को कथामा मेरो पैसा खै कमेडी फिल्म​ ब​नेको छ​।
    य​स्तै आजै देश​भ​र प्र​द​र्श​न​ हुन​ ल​गिएको फिल्म​ छ​क्का प​ञ्जा २ छ​क्का प​ञ्जा कै सिक्वेल​ फिल्म​ हो। कमेडी ज​न​रा को फिल्म​ यो ब​र्ष​को स​र्वाधिक प्र​तिछित​ फिल्म​ हो। छ​क्का प​ञ्जा २ लाई छ​क्का प​ञ्जा टिम​संगै विकाश​ राज​ आच​र्य​ ले संयुक्त​ रुप​मा निर्माण​ ग​रिएको हो। दिपाश्री को निर्देश​न​ र​हेको छ​क्का प​ञ्जा २ मा दिप​कराज​ गिरी, प्रियंका कार्की, केदार​ घिमीरे, ब​र्षा राउत​, जितु नेपाल​, स्व​स्तिमा ख​ड्का ल​गाय​त​को मुख्य​ भुमिका र​हेको छ​।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073