• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कार्तिक २४ मा ‘मेला’ लाग्ने, रमाईलो होला त ?

  • 2017-09-04 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आगामी कार्तिकको २४ गतेबाट देशभरका हलहरुमा फिल्म ‘मेला’ लाग्ने भएको छ । ‘मेला’ रमाईलो हुने को की हैन त्यो लागे पछि नै थाहा होला । राजधानीमा आईतवार एक कार्यक्रमको आयोजना गर्दै मेलाको बारेमा निर्माण पक्षले सो जानकारी दिईएको हो । सो जानकारीसँगै फिल्म ‘मेला’ को पहिलो गीत रिलिज रिएको छ ।

    अर्जुज पोखरेलको संगीत रहेको परिचय पाउँ बोलको गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ । शब्द दिग्गज धुरालीको रहेको छ । पवित्रा आचार्यले कोरियोग्राफी गरेको गीतको भिडियोमा पवित्रा आफैं र नायक गजित विष्टले नृत्य हेर्न सकिन्छ । बसन्त निरौलाको निर्देशन रहेको फिल्म मेला मा सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मको कथा, स्क्रिप्ट र संवाद हरि पन्तले गरेका हुन् फिल्ममा उनले सह निर्देशन समेत गरेका छन् । दिव्य सुवेदीको सिनेम्याटोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट रिलिज हुदै
    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

    Recent Posts

    • अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट रिलिज हुदै
    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073