• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

स्वस्तिमा र भिमफेदी गाईज शिव परियारको नयाँ गीतमा (भिडियो)

  • 2017-09-09 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली सांगीतक क्षेत्रका एक नक्षत्र हुन् शिव पपिरयार । उनको बहुआयामिक गीतहरुले नेपाली मन मस्तिकलाई छोटो समयमै कैद गरेका थिए । उनको गीत विरलै कसैलाई मन नपर्ला केही समय पछि उनै शिव परियाले एक गीत बजारमा ल्याएका छन् । उनको गीतको भिडियोमा केही नयाँपन दिन खोजिएको छ ।
    आफ्नो भिडियोमा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक विकास सुवेदीले सम्भवत नेपालमै पहिलो पटक पुर्णतया सेटमा म्युजिक भिडियोको छायाँकन गरेका छन् । नेपाल आइडल तथा सुपरहिट गीत काले दाइको समेत सेट बनाएका राजु पेन्टरले बनाएको सेट म्युजिक भिडियोका लागि पहिलो पटक प्रयोग गरिएको निर्देशक सुवेदीले बताएका छन् । गायक शिव परियारको स्वर तथा आफ्नै लगानीमा निर्माण भएको मेरो मायाले बोलको भिडियोमा भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्का प्रस्तुत गरिएको छ । गायक शिव परियारको शिवालय एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । भिडियोको कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो । अहिले सांगीतिक टूरका लागि अमेरिकामा रहेका गायक शिव परियारले भिडियोलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073