• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बलिउड कलाकार द्वारा फिल्म ‘दि कर्मा’ निर्माण

  • 2017-09-12 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । मंगलबार राजधानीमा औपचारिक कार्यक्रम गर्दे बलिउड कलाकार द्वारा निर्माण हुन लागिएको फिल्म दि कर्माको अफिसियल अनाउन्स्मेन्ट गरिएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बनिने फिल्ममा नायिका तय नभएतापनि नायक भने बलिउड कलाकार दीपक आनन्द र करण कुमार वर्मा मुख्य भूमिकामा देखिने छ ।

    फिल्ममा भारतीय कलाकारको अलावा नसीमा आचार्य, क्षितिजा शाक्य, र अनुप सक्सेनाको पनि मुख्य भूमिका रहनेछ । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन, शुशील पोखरेलको पटकथा, रामजी लामिछानेको कोरियोग्राफी, र अष्ट महर्जनको द्धन्द्ध रहने छ । फिल्मको छायांकन मंसिरको अन्तिम साताबाट हुने भएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073