ट्रेण्डिङ्गमा मेरो पैसा खै

- फिल्मी फन्डा। असोज ११ फुलपातीको दिनदेखी काठमाण्डौंमा प्रदर्शनमा आएको फिल्म मेरो पैसा खै को ट्रेलर नेपालमा सर्वाधिक हेरिएको छ। सामाजिक सञाल युट्युबमा १ नं ट्रेण्डिङ्गमा आएको हो। कम प्रचारका कारण फिल्म वारे धेरै दर्शकलाई जानकारी भएको छैन निर्माण टिमले भनेको छ। निर्माण टीमले फिल्मले विस्तारै ब्यापार बदाउँदै लाने बताईएको छ। हल हलमा पुगेको दर्शकले बल्ल फिल्म रिलीज भएको जानकारी पाएका छन् ।
बलिउड निर्देशक बिबेक शर्माले बिचमा छोडेको फिल्म मेरो पैसा खै लाई रोज रानाले निर्देशन गरेका हुन् । मेरो पैसा खै मा सौगात मल्ल, बर्षा राउत, बुद्धि तामाङ, रबिन तामाङ, प्रमोद अग्रहरी लगायतको मुख्य भुमिका रहेको छ। फिल्मलाई रोज राना ले नै निर्माण गरेका हुन।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस