माग्नेदेखी अनमोल सम्मको दशै विशेष (फेटो फिचर)

फिल्मी फण्डा । वर्ष ०७४ को बडादशैंको अवसरमा नेपाली सेलेब्रेटीहरुले आफ्नो आमाबुबा, छर छिमेक र ठूलाबडाहरुबाट टिका लगाउने र आर्शिवाद लिएका छन् । कतिपय सेलेब्रेटीहरुले त्यस्ता फोटोहरु हामीलाई उपलब्ध गराएका छन् । हेरौं यो फोटो फिचर ।
टिकापछि श्रीमती, छोरा र बुहारीसँग बरिष्ठ कलाकार हरिवंश आचार्य ।
टिकापछि श्रीमान विनोद मानान्धर र छोरी कवितासँग करिश्मा ।
आमाको हातबाट टिका लगाउँदै नायिका रेखा थापा ।
टिकापछि पारिवारीक तस्बिर खिचाउँदै नायक आर्यन सिग्देल ।
टिकापछि सामुहिक तस्बिर खिचाउँदै नायिका झरना थापा परिवार ।
परिवारसँग कलाकार दिपकराज गिरीको विफी ।
आमाको हातबाट टिका ग्रहण गर्दै कलाकार जितु नेपाल ।
आमासँग विफी खिच्दै कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ।
टिकापछि पितालाई ढोग गर्दै अमेरिकामा रहेका नायक राजवल्लभ कोईराला ।
पिता भुवन केसीबाट टिका ग्रहण गर्दै नायक अनमोल केसी ।
पत्नी संचिता लुईंटेललाई टिका लगाउँदै नायक निखिल उप्रेती ।
टिकापछि परिवारसँग तस्बिर खिचाउँदै नायिका नम्रता श्रेष्ठ ।
आमा र बुवाबाट दक्षिणा ग्रहण गर्दै नायिका प्रियंका कार्की ।
टिकापछि छोरीको साथमा तस्बिर खिचाउँदै धुर्मुस र सुन्तलीको जोडी ।
टिकापछि आमासँग नायक आशिरमान देशराज जोशी ।
टिकापछि आमा र बुवासँग नायिका श्वेता खड्का ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस