फिक्सन अर्वाडको बिजेताहरु सार्वजनीक

फिल्मी फण्डा । नेपालमा अहिले विभिन्न अवार्डहरु हुने गर्दछ, कुनै स्वदेशमा नै हुन्छ भने केही अवार्ड विदेशमा हुने गर्दछ । विभिन्न अवार्डहरु सोहरु मध्ये विगत केही वर्षदेखि नेपाल चलचित्र समिक्षक समाजले गर्दै आईरहेको फिक्सन अर्वाड को बिजेताहरु सार्वजनीक भएको छ । विगत २ वर्षदेखि केही कारणबस रोकिरहेको यो अर्वाडका आयोजकहरुले उक्त २ वर्षका अर्वाडहरु यसै वर्ष बितरण गर्ने बताएको छ । यो अर्वाड कार्यक्रम आगामी मंसीर ६ गते बत्तीसपुतली स्थित शिल्पी थिएटरमा हुने भएको छ ।
हेर्नुस कुन कुन चलचित्रबाट कस कसले पाउँदैछ अर्वाड:
२०७३
फिल्म – कालोपोथी
निर्देशक – दीपक रौनियार (सेतो सूर्य)
पटकथा – मीनबहादुर भाम, अविनाश विक्रम शाह (कालोपोथी)
सम्पादन – डेभिड बार्कर (सेतो सूर्य)
छायांकन – अजिज जाम्बाकिभ (कालोपोथी)
अभिनेता – विपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)
अभिनेत्री – केकी अधिकारी (लभ सासा)
२०७२
फिल्म – पशुपति प्रसाद
निर्देशक – दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)
पटकथा – खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
छायांकन – शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सम्पादन – सुरेन्द्र पौडेल (क्लासिक)
अभिनेता – सौगात मल्ल (फन्को)
अभिनेत्री – रिस्मा गुरुङ (कबड्डी कबड्डी)
२०७१
फिल्म – कबड्डी
निर्देशक – निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
पटकथा – रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
अभिनेता – दयाहाङ राई (कबड्डी)
अभिनेत्री – प्रियंका कार्की (सुन्तली)
छायांकन – ओन्ड्रा बेलिका (सुन्तली)
सम्पादन – बनीष शाह र मिलन श्रेष्ठ (ताण्डव)
पार्श्व संगीत – जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस