• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

केशव भट्टराइ निर्माता संघको बरिष्ठ उपाध्यक्षमा मनोनित

  • 2017-11-11 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । निर्माता संघले संशोधित विधान अनुसार केशव भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको छ । संघको कार्यलय गहनापोखरीमा शुक्रबार आयोजित कार्यक्रममा भट्राईलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरिएको हो । शुक्रबार नै कार्यसमिति सदस्यमा विकासराज आचार्य र निश्चल बस्नेतलाई पनि मनोनित गरिएको छ । दुवैको मनोनयन पनि संशोधित विधान अनुसार नै गरिएको हो ।

    यसअघि एक दुईजनामात्र उपाध्यक्ष रहने व्यवस्था थियो भने कार्य समिति सदस्यमा पनि ११ जना सदस्य रहने व्यवस्था थियो । जसमध्ये ९ जना चुनावबाट र दुई जना कार्यसमितिले छनोट गर्ने व्यवस्था थियो । नयाँ संशोधन अनुसार १२ जना चुनावबाट र २ जना मनोनयनबाट कार्यसमितिमा छनोट हुनेछन् । योसँगै निर्माता संघ २१ सदस्यीय कार्यसमितिमा रुपान्तरण भएको छ ।

    संघका उपाध्यक्षमा मनोनित भएका केशव भट्टराइले निर्माताको हकहितका लागि आफु तन मनले लागि पर्दै आईरहेको र निरन्तर लागिपर्ने बताएका छन् । उनले आफ्नो कार्यकाल रहेसम्म बै निर्माताको हक हिटमा उभिने बताएका हुन् । आफ्नो हनुभवलाई निर्माता सँघलाई प्रभावकारी बनाउन प्रयोग गर्ने पनि बताए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073