• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘कृ’ फेरी सर्छ की सर्दैन ? सुबास दाई !
अनमोल र दयाहाङको होला भिडन्त ?

  • 2017-11-09 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । अनमोल केसी स्टारर फिल्म ‘कृ’ को पटक पटक रिलिज डेट तय गर्दै सार्दै आईरहेको छ । चलचित्रका निर्माण टिमले फिल्मको छायांकन नै नसकाई लगातार रिलिजडेट तय गर्दै सार्दै आईरहेको हो । निर्माता सुवास गिरीका अनुसार अब भने फिल्म माघ २६ गते रिलिज हुने भएको हो । तर यो नै कन्फर्म रिलिज डेट हो हैन पत्याउन गाहे छ । प्रतिक्षित फिल्म भएका कारण यसको रिलिज डेट लगातार तय गर्दै सार्दै गर्दा दर्शहरुलाई अप्ठेरो हुन सक्छ ।

    निर्माता सुवास गिरीले माघ २६ गते फिल्म रिलिज हुने जानकारी सामाजिक सञ्जाल मार्फत गरिएको हो । त्यहि दिन श्वेता खड्का अभिनित फिल्म ‘कान्छि’ पनि प्रदर्शन हुने जानकारी यस अघि नै तय भईसकेको छ । यदि सोही दिन दुबै फिल्म प्रदर्शन हुने हो भने अनमोल केसी र दयाहाङ राईको स्टारडमको प्रतिस्पर्धा हुनेछ । यसो त दयाहाङको सोलो अभिनय ‘घामपानी’ बाहेकका सबै फिल्महरु व्यवासायिक रुपमा सफल छैनन् । जस कारण पनि ‘कान्छि’लाई ठूलो नोक्सानी हुने देखिन्छ । यसर्थ यहाँबाट के पुष्टि हुन्छ भने कि ‘कृ’ को रिलिजडेट फेरी सर्नेछ, कित फिल्म ‘कान्छि’ रिलिज हुने छैन । यदि यसो गरेमा यी दुबै फिल्मलाई फाईदा हुनेछ नत्र दुबै फिल्म रिलिज हुँदा अप्रत्यक्ष रुपमा ‘कृ’ लाई केही बेफाईदा हुनेछ भने फिल्म कान्छिलाई प्रत्यक्ष रुपमै धेरै हानी हुनेछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073