• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फ्राइडे रिलिज: सौगात र बेनिशाको जोडी आजबाट पर्दामा

  • 2017-11-17 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आज शुक्रबार फिल्म झयानाकुटी प्रदर्शन हुदैछ । ट्रेलर र गीतलाई दर्शकको साथ एकदम राम्रो मिलेको कारण फिल्मलाई पनि दर्शकको राम्रो साथ मिल्नेमा फिल्म युनिट विश्वस्त देखिन्छ । कमेडी जनरामा रहेको यस चलचित्रमा सौगात र बेनिशालाई कमेडी सगैँ पारिवारिक सम्बन्धमा देख्न सकिन्छ ।

    फिल्ममा सौगात र बेनिशासगैँ सुमि मोक्तान, पुष्कर गुरुङ, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । निशा अधिकारीले निर्माण गरिएको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । फिल्ममा सौगातसँगै बेनिशा हमालको पनि मूख्य भुमिका रहेको छ ।

    आलु इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाई प्रदिप भारद्वाजले लेखेका हुन् । फिल्मलाई हरि हुमागाईँले खिचेका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट रिलिज हुदै
    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

    Recent Posts

    • अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट रिलिज हुदै
    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073