• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

जनतालाई जिताउन पशुपति शर्मा र मञ्जु पौडेल हात जोडेर अपिल गर्दै (भिडियो)

  • 2017-11-16 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपालका लोकप्रिय लोक दोहोरी गायक हन् पशुपति शर्मा र मञ्जु पौडेल । बुधबार मात्रै अहिलेको चुनावी माहोलको विषयलाई समेटेर यो चुनावमा जनताले जित्नु पर्छ भन्ने बोलको गीत सार्वजानिक गरिएको छ ।

    गीतमा पशुपति शर्मा र मञ्जु पौडेलनै फिचरिङमा छन् । गीतले अब कुनै नेता वा पार्टीलाई नजिटाई जनतालाई जिताऔं भनेर देश भक्तिको सन्देश दिएका छन् । चुनाव नजिकिँदै गर्दा चिल्ला कुरा गरेर मत कुम्ल्याउने नेतालाई व्यंग्य गर्दै पशुपति शर्माले मतदाता शिक्षाको काम गर्ने प्रकारको गीत सार्वजनिक गरेका हन् ।

    भिडियो :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073