आचँल र पूजा छोडेर पल करिश्मासँग व्यस्त ( भिडीयो )

फिल्मी फण्डा । अहिले युवा स्टार माझ लोकप्रिय र अहिलेको व्यस्त नायक हो पल शाह । केही दिन अघि मात्र पल शाह र करिश्मा ढकाल अभिनित म्यूजिक भिडीयो ‘मेरो माया…’ सार्वजानिक भएको छ । गीतमा शब्द, संगीत तथा स्वर सञ्जीव खरेल आफ्नै रहेको छ ।
प्रस्तुत भिडीयो प्रेम जोडीको विछोडको भाव व्यक्त गरेको छ । भिडीयोलाई नेपाल आइडलको निर्देशक लक्ष्मण पौड्यालले निर्देशन गरेको हो । भिडीयोलाई निशान घिमिरेले सम्पादन गरेको हो ।
भिडीयो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस